हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

नेपाली नारी श्रष्टा कोष ,(खसखस डट कम)

नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य (समालोचना तथा निबन्ध) विभागबाट नेपालका विभिन्न भाषामा कलम चलाउने कम्तीमा एउटा कृति प्रकाशित गराइसकेका नेपालका नारी साहित्यकारहरूको परिचय कोश तयार गरी प्रकाशन गर्ने योजना रहेको हुँदा सोका लागि देशभित्र बाहिर रहेका  सम्पूर्ण नेपाली नारी स्रष्टाहरूले आआफ्नो व्यक्तिगत विवरण (biodata) यस प्रतिष्ठानमा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ परिचय कोशको लागि फारम प्राप्त गर्न तलको लिङ्कबाट डाउनलोड गर्नुहोला 

फारम





Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |